अपराध

सिनामंगलबाट लागुऔषधसहित दुई महिला पक्राउ

  काठमाडौँ । काठमाडौंको  सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता