अपराध

युरोप पठाइदिने भन्दै श्रीलंकन नागरिकलाई नेपालमा बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

काठमाडौं । श्रीलंकन नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक बनाउने कार्यमा संलग्न चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाकिस्तानी नागरिकहरु जुबैर अजमद, शाहजहान तन्वीर, मलिक अब्दुल हमीद र आरिफ मसिहलाई पक्राउ गरेको