अपराध

रुपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या

बुटवल । रुपन्देहीमा गएराति ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारका कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई