५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ



काठमाडौं । कैलालीको एक सामुदायिक वनका अध्यक्ष ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । सामुदायिक वन उपभोक्ता समिति उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामीलाई अख्तियारको टोलीले ५० हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

iaa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

सात महिनामा सवारी दुर्घटनामा परी झापामा ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको

एकल महिलाद्वारा रोजगारीको माग

कैलाली । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ