अपराध

बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न खोज्ने ६ जना पक्राउ

काठमाडौं । सुनका अक्षरले लेखेको बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न लागेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाई गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका ४