इन्जिनियरविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए ।

पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुलेको थियो । आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाउँले यार्सा संकलन गर्न गएको समयमा हतियारधारी समूहद्वारा मुगुको कार्मारोङका २३ घरमा लुटपाट

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ

ठमेलबाट चार करोड रुपैयाँ बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर, सजाय निर्धारण हुन बाँकी

काठमाडौं । बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।

अदालतको मानहानी गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिकाका मेयरलाई एक महिना कैद सजायको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजनालाई कैद