इन्जिनियरविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए ।

पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुलेको थियो । आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट

एकलाख घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँदै गरेका बेला फक्राउ परेका

काभ्रेको बनेपा लागूऔषध तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

काभ्रे । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागूऔषध बोकेर हिँडेका

पूर्वराज्यमन्त्री हत्या प्रकरणः घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद, घटनामा संलग्नहरूको पहिचान हुन बाँकी

  सर्लाही । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु