लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षक पक्राउ



काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक प्रहरी अधिकृत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका हुन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
लागुऔषध कोरेक्स कारोबारीसँग उनको सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको