१२ हजार घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ



हेटौंडा । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक राय घूससहित पक्राउ परेका छन् । उनलाई भीमफेदी–६ मा रहेको सगरमाथा होटलबाट ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले उनलाई शनिबार घूस रकमसहित नियन्त्रणमा लिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयमा उनीविरुद्ध घूस लिने गरेको उजुरी दैनिकजसो परेपछि आफूहरुले छड्के गरेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामाले जानकारी दिएका छन् । उनका अनुसार रायलाई नगद १२ हजारसहित नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

सञ्चारमन्त्री शर्माले समाचारमा सफलताका कथा पढ्ने चाहना राखेपछि…

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले मुलुकमा गणतन्त्र स्थापनाको १६ वर्ष पुगेको

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको