तीन हजार घुस लिएको आरोपमा लेखापढी व्यवसायी पक्राउ



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा लेखापढी ब्यवसाय गर्ने(ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटाले सेवाग्राहीलाई काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस लिएको भन्दै अख्तियारले पक्राउ गरेको छ । उनलाई तीन हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने