कभर स्टोरी

विपन्नलाई दिएको राहतमा मनपरीः कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो मात्रै । आश्चर्यको विषय यस्तो नक्कली काममा नगरपालिका संस्थागत रूपमा संलग्न छ । निमेन्द्र शाही: खोज पत्रकारिता