कभर स्टोरी

सबका पछाडि मेकियावेलीहरू छन्

जेपी गुप्ता । काठमांडूमा रहदै आएका मध्ये थोरैसंग मात्र कुराकानी हुने गर्दछ।मधेस तिर केही भएमा कुनै कोहीले सोधिखोजी गर्छन। आज एकजना पुराना पत्रकार मित्रले यताको हालचाल बुझेपछि, हैन् ! काठमांडू तिर भैरहेका कुराहरूलाई कसरी हेर्दै हुनुहुन्छ भनी सोध्नु भयो। उहाँको