कभर स्टोरी

कोभिड-१९ को असर मस्तिष्कमा

जुली हेल्म्सका लागि उत्तरी फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भएका केही बिरामीबाट यो अवस्था सुरु भयो । केही दिनमै कक्षमा भएका सबै बिरामीलाई कोभिड १९ भएको थियो र उनले ध्यान तानेको कुरा श्वासप्रश्वासमा देखिएको असहजता मात्रै थिएन ।