कभर स्टोरी

कोभिड-१९ विरुद्धको खोप पत्ता लाग्दा गँगटो संकटमा पर्ने

कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ । तर ’होर्सशू क्र्याब’ भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ । विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु