ब्लग

तिम्रो ‘सडक’ आन्दोलन बहिष्कार गर्छु

डा. अरुणा उप्रेती । प्रचण्ड, ओली, नेपाल, देउवा र उनका साथीहरु नेताहरु सडकमा आएर नारा लगाउँछन तर ती नेताहरु र उनका आसेपासे कहिले गएर गाउँघरका समुदायको समस्या बुुझ्नुुपर्छ भनेर नारा लगाए ? आफूहरु समुदायमा गएर जनताको दुःख सुख बुझे ?