ब्लग

६ लाख नागरिकको लाशमाथि उभिँदै कोभिड नियन्त्रणमा अमेरिका पहिलो!

चेतनाथ आचार्य। वर्तमान युग सूचना र सञ्चारको दुनियाँ हो। कहाँ के भयो भन्ने कुरा सर्वसाधारण नागरिकले तुरुन्तै थाहा पाउँछन्। सन् २०२० को सुरुतिर कोभिड महामारी देखापर्यो । हेर्दा हेर्दै केही महिनाभित्रै कोभिड महामारी विश्वभरी फैलियो। सुरुमा चीनको हुपेई प्रान्तको वुहानलाई