विचार

कसरी सुधार्ने न्यायपालिका ?

डा. युवराज संग्रौला । कमजोर न्यायपालिकाले केबल मुद्दा मामिलामा न्याय खोज्ने मानिसलाई मात्रै चुनौती दिँदैन, त्यसले लोकतन्त्रमाथि नै चुनौती निर्माण गर्छ । स्वतन्त्र सुदृढ र सक्षम न्यायपालिका बिना लोकतन्त्र जिवित रहँदैन । १. अहिले चलिरहेको न्यायपालिकाको सुदृढीकरण र न्यायको शुद्धिकरणको