विचार

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको अपेक्षा

केशवप्रसाद भट्टराई । नेपाल–भारत सम्वन्धको सवै भन्दा ठूलो चुनौती भनेको दुई मुलुकको सरकारी स्तर, राजनीतिक स्तर र जनस्तरमा रहेको शङ्का र अविश्वासलाई अन्त्य गर्नु हो । यसको आरम्भ भारतले गर्नु पर्दछ । १२ बुँदे अघि प्रचण्ड र बाबुरामसँग भारत सरकार