विचार

यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ !

नारायण गाउँले । यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ ! १-उता परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेट दिएनछन् । यता मान्छेमा खुशीको सीमा छैन । यता जस्तो सामान्य गुप्तचरलाई पनि बेडरूममैं भेट्न दिएजस्तो अन्त कहाँ हुन्छ भन्दै शेयर गरेका