विचार

राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन

जेपी गुप्ता । ‘राजनीतिलाई धेरैले बिभिन्न भाष्यहरू दिएको छ ।..सम्भावनाहरूको खेल।..जहाँ प्रेम र हिंसामा पार्थक्य हुँदैन..’ आदि इत्यादी ! मैले पढेको थिए । सन् १९५६ मा बेलायत र मिस्रका बीच स्वेज क्यानल विवाद भयो। बेलायतमा प्रम थिए–एन्थोनी इडन, चर्चिलका सर्वाधिक