विचार

शासकहरु घोडालाई मृग हो भन्ने मानिसलाई बढी मन पराउँछन्

डा. युवराज संग्रौला। सीमा यी भन्ने चिनियाँ विद्वान चाओ पि सम्राटका मुख्य मन्त्री थिए । यी दुईका बीचमा विश्वास त थिएन तर दुबै एक अर्काका लागि अपरिहार्य जस्तै थिए । चाओ पि सीमा यीले कहाँ फसाउँछ भनेर त्रस्त हुन्थे र