नेपालको स्वाभिमान भन्दा जीवन ठूलो छैन



डा. युवराज संग्रौला ।
राष्ट्रिय स्वाभिमान र भूपूगोर्खाका लागि म आमरण अनसन गर्ने निधो गरें । दुई सय सात बर्ष भयो नेपालि जनतामाथि ब्रिटिसको उपविेश कायम छ । नेपाली राजनीतिक द्लहरु र सरकारलाई प्रश्न गर्छु, कुन कानुन र सम्झौता बमोजिम विदेशी सेनाका भर्तीकेन्द्र खोल्ने अनुमति दिनु भएको हो ? जवाफ दिनुहोस् ।

१. तीन जना नेपाली नगरिक लण्डनमा प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसेका छन् । उनीहरुलाई आसमान व्यवहार गरिएको छ । उनीहरुले पाउने पेन्सन ४४ पौन्ड अनि उनका समक्षी ब्रिटिस नागरिकले पाउने पेन्सन ४५० पौण्ड किन ?

२. पहिलो विश्वयुद्धमा ८६००० र १०९००० ले वेलायती साम्राज्यका लागी ज्यान दिए, किन? भेदभाव खप्न ?

३. उनीहरु पनि डाक्टर इन्जिनियर र नेता कर्मचारी हुन सक्थे, कस्ले लुट्यो उनीहरुको जीवन ? के वेलायतसँग जवाफ छ ?

४. नेपाली राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारवाला साथीहरू ! के गोर्खा मानव होइनन ? किन बोल्नु हुन्न ?

आइतबार सर्वोच्चमा अनसनमा रहने तीनजना नेपाली भूपू गोर्खाको ज्यान बचाउन, सरकारलाई ब्रिटिससँग वार्ता गर्न आदेश दिन रिट दिइएको छ । त्यसपछि म लगायत भूपू सैनिकहरु नेपालमा आमरण अनसन बस्ने छौँ। नेपालको स्वाभिमान भन्दा जीवन ठूलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर