विचार

औषधि उपचारबाट रोग निकोपार्ने प्रणाली भन्दा जनस्वास्थ्यको यथोचित व्यवस्था उत्तम उपाय

डा. युवराज संग्रौला । औषधि उपचारबाट रोग निकोपार्ने प्रणाली भन्दा जनस्वास्थ्यको यथोचित व्यवस्था उत्तम उपाय हो । निजी अस्पतालको भरमार आइरोे लाग्यो । समाजको चरम उपभोक्तावादले रोगको राम्रो खेती गरिदियो । खेती मासियो, नास्पाती बजारमा बिक्दैन अमेरिकाको स्याउ खाने बानी