विचार

महरालाई सबले उडाइरहेका छन्

लिलाराज खतिवडा महरालाई सबले उडाइरहेका छन् । मेरा केही फरक धारणा: नेपाल देशमा आजकल जिगलोको व्यापार हुन्छ । जिगलो अर्थात पुरुष बेश्या । आजकल निकै नेपाली महिलाहरु यता हरेक रात जिगलो एफोर्ड गर्ने औकात राख्छन् । वालेटमा बाक्लो क्याश भएपछि,