विचार

नेपालविरूद्ध माेदी सत्ताकाे रणनीति

भरत दाहाल मैले सँधै जोड दिने गरेको छुँ कि ईण्डिया नेपालको मित्र बन्न असंभव छ। यो साम्राज्यवादी ब्वाँसो हो। यो छिन्नभिन्न नभैकन दक्षिण एशियाका देशहरु सुरुक्षित हुने संभावना छैन। अब नेपालमाथिको ईण्डियन आक्रमणको औजार कथित हिन्दूत्व हो। हिन्दूत्वको आडमा यहाँको