विचार

ऋषिकाको बाटोमा

डा. गोविन्दशरण उपाध्याय महिलाहरूलाई “शक्तिको” रूपमा मान्यता प्रदान गर्ने वेदहरू धन्य छन् | अपौरुषेय वेदहरूको यही उदात्तताले गार्गी, विश्वआरा, अपाला , घोषा , लोपा, मुद्रा, मैत्री सिकता,रत्नावली “पण्डिता”हरूले मन्त्र साक्षात्कार गरेर “ऋषिका” बनेका थिए | पछि, शाक्त-सम्प्रदायको विकास भयो जसको