विचार

व्यंग्यः हेल्लो सरकार ! जुवा खेल्न पाम

ज्ञानबहादुर क्षेत्री ।  प्रसिद्ध नेपाली लोक गायिका कोमल वली अघिल्ला तीजहरुमा बान्की मिलाएर गाउँदै भन्थिन्, पोईल जान पाम, पोईल जान पाम । विचरा त्यतिबिघ्न लोकप्रिय लोक गायिका वली विवाह गर्न नभ्याउदै बरु झण्डै मन्त्री बनिन् । माननीय त अहिले नै