विचार

बाबुराम भट्टराईको प्रश्नः फेरि किन ह्वात्तै बढ्यो प्रधानमन्त्रीको “राष्ट्रवादी” छवीको पारो ?

डा. बाबुराम भट्टराई । सुगौली- सन्धीले निर्धारित गरेको महाकाली नदी पूर्वको कालापानी, लिपुलेक,लिम्पियाधुरा लगायतको क्षेत्र नेपालको अभिन्न अंग हो र यसमा कुनै विदेशी दावी र हस्तक्षेप स्वाभिमानी नेपालीलाई मान्य छैन । हामी नेपालीहरू वीच यो विषयमा कुनै विवाद हुनुहुँदैन र