विचार

शब्दको गलत प्रयोग ‘भ्रुणहत्या’

डा. अरुणा उप्रेती तीन वर्षअघि नेपालगञ्ज मेडिकल कलेजमै कार्यरत एक कर्मचारीले भनिन्, ‘मेरो जेठो छोरी भएपछि दोस्रो गर्भ रहँदा छोरी हो भने फालेर आउन भनियो, घर परिवारका मानिसले दबाब दिएपछि म पनि भिडिओ एक्सरे गराउन अस्पतालमा पुगें। चार महिनाको गर्भ