कला

६४ डिजाईनरलाई उछिन्दै महेश्वरीनाथ बनिन् उत्कृष्ट फेशन डिजाईनर

काठमाडौं । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का ६४ जना प्रशिक्षार्थी डिजाईनरहरु आफैंले तयार गरेको फेशनमा सजिएर मोडलको रुपमा शनिबार बेलुका फेसन डिजाईन प्रतियोगितामा उत्रिए । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आयोजना गरेको