कला

निशानको स्वरमा बर्षा ‘बरिलै’ (भिडियोसहित)

काठमाडाैं । नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको  आगमनले  संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । भर्खरै मात्र  अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको ” बरिलै ” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा