युवा

सुशासन र विकासका लागि सरकारी कामकाजमा प्रधानमन्त्रीले दिनको कम्तिमा ४ घण्टा समय दिनुपर्छ

-शारदाप्रसाद त्रिताल । नेपालको शासकीय वा प्रशासनिक /व्यवस्थापकीय संस्कृति ‘माथि’ बाट रेखदेख र चासो राखेमात्र काम गर्ने किसिमले विकास भएकोछ । माथि’ भन्नाले अधिकारसम्पन्न व्यक्ति वा संस्थालाई बुझाउँछ र वर्तमान नेपालमा संविधानतः प्रधानमन्त्री नै अधिकारसम्पन्न पदाधिकारी हो भन्ने बुझिन्छ ।