युवा

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदै, राजधानीको सुरक्षा व्यवस्था कडा, पहिलो घेरामा नेपाली सेना

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार जिनपिङ नेपाल आउने जानकारी गराएसँगै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय

फोटोमा हेर्नुस् सुनसान उपत्यका


प्रकाशित मिति | २०७६, २० आश्विन सोमबार १५:३४