युवा

नेपाली कांग्रेसको चियापानः सहमति र एकतामा दलका शीर्ष नेताको जोड

काठमाडौं । नेपाली कांग्रेसले दशैं, तिहार, छठ तथा नेपाल सम्बत्का अवसरमा आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका