युवा

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी २० जना विद्यार्थी अध्यन गर्थ्यौं । परीक्षा ‘जुडिसियल मेजिस्ट्रेटले लिने रहेछ्न।’ प्राध्यापकहरु कोही आएनन् । एकै पटकमा सबै विषय उतिर्ण गर्नुपर्ने र एक विषय मात्र बिग्रियो भने