विश्व

ट्रम्पको ट्वीटबारे तथ्यजाँच गर्न ट्विटरको आग्रह

ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ । ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए । त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने