विश्व

चीन-अमेरिका तनावः छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न बेइजिङको निर्देशन

चीनले दक्षिण पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो । अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण