विश्व

विश्वका ८४ लाख ५५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि घर फिर्ता

विश्वमा कोरोना सङ्क्रमितमध्ये ८४ लाख ५५ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ४१ लाख ८९ हजार २ सय २३ जना सङ्क्रमण पुष्टि भएकामा ८४ लाख ५५ हजार २ सय