जङ्गली भालुसँग सेल्फी खिच्ने आँटिली महिला



हिजोआज जोखिम मोलेर सेल्फी खिच्ने चलननै बेनको छ । सेल्फी खिच्ने क्रममा कयौंको ज्यान गइसकेको छ र पनि मानिस जोखिम मोलेर सेल्फी खिच्न भने छाडेका छैनन् । जंगली जनावर, नदी, पहाड, रेलको अगाडि बसेर सेल्फी खिच्दा कयौंको ज्यान गइसकेको छ ।

यस्तै घटना मेक्सिकोमा भएको छ । मेक्सिकोको एउटा वन्यजन्तु आरक्षमा एउटा भालु आगन्तुकहरूको यति नजिकै पुग्यो कि त्यो देख्ने अरू मानिसको जीउ नै सिरिङ्ग हुन्छ । तर उक्त भालुले जीउ कोट्याउन भ्याएको एउटी महिला भने शान्त रहिन् । उनले भालुसँगको जम्काभेटको चिनोका रूपमा सेल्फी पनि खिच्न भ्याइन् ।
हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित