जङ्गली भालुसँग सेल्फी खिच्ने आँटिली महिला



हिजोआज जोखिम मोलेर सेल्फी खिच्ने चलननै बेनको छ । सेल्फी खिच्ने क्रममा कयौंको ज्यान गइसकेको छ र पनि मानिस जोखिम मोलेर सेल्फी खिच्न भने छाडेका छैनन् । जंगली जनावर, नदी, पहाड, रेलको अगाडि बसेर सेल्फी खिच्दा कयौंको ज्यान गइसकेको छ ।

यस्तै घटना मेक्सिकोमा भएको छ । मेक्सिकोको एउटा वन्यजन्तु आरक्षमा एउटा भालु आगन्तुकहरूको यति नजिकै पुग्यो कि त्यो देख्ने अरू मानिसको जीउ नै सिरिङ्ग हुन्छ । तर उक्त भालुले जीउ कोट्याउन भ्याएको एउटी महिला भने शान्त रहिन् । उनले भालुसँगको जम्काभेटको चिनोका रूपमा सेल्फी पनि खिच्न भ्याइन् ।
हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाह क्रसिङ्ग पुनः खोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम

पपुवा न्यूगिनीका पहिरो पीडितलाई सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६

इन्डिगोको एयरको विमानभित्र बम राखेको हल्ला चलेपछि…

भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई

अन्तर्राष्ट्रिय समुदायद्वारा रफाह घटनामा इजरायलको निन्दा, आक्रमण रोक्न आग्रह

बीबीसी । आइतबार रफाहमा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको