विश्व

अमेरिकी कूटनीतिज्ञहरू चङ्गदुस्थित वाणिज्य दूतावास छोड्दै

चीनको दक्षिण पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरू त्यहाँबाट बाहिरिन लागेका छन् । बन्द गर्नुपर्ने सोमबार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेको देख्न सकिन्छ । वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेको थियो