विश्व

कोभिड–१९ अहिलेसम्मकै कठोर जनस्वास्थ्य सङ्कटः डब्ल्युएचओ

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले कोभिड–१९ अहिलेसम्मकै सबैभन्दा कठोर जनस्वास्थ्य सङ्कटको रुप लिएको जनाएको छ । डब्ल्युएचओले कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म स्वास्थ्य सङ्गठनले घोषणा गरेको जनस्वास्थ्य सङ्कटमध्ये सबैभन्दा कठोर बन्न पुगेको टिप्पणी गरेको हो । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओका महानिर्देशक डा.