विश्व

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २४९ जना कोरोना संक्रमित थपिए

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको संख्या १५ लाख ८४