विश्व

विश्व स्वास्थ्य संगठनले भन्यो-कोरोना भाइरसविरुद्धको खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहेपनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना रहेको बताएका छन् । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले यसको कुनै औषधि पत्ता नलाग्न सक्ने पनि