विश्व

लडाकु समूहहरूबाट २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सी जफत गरेको अमेरिकी दाबी

अमेरिकी सरकारले विभिन्न लडाकु समूहहरूले क्रिप्टोकरेन्सी सड्कलन गरेर आफ्नो खर्च जुटाउन गरेको प्रयास विफल पारिएको दाबी गरेको छ । हमासको सैन्य समूह अल कसम ब्रिगेड, अल कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले त्यसरी रकम सङ्कलन गर्ने प्रयास गरेका थिए ।