विश्व

दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान

नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर ‘स्पेसवाक’को नयाँ कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को बिग्रिएको एउटा उपकरण फेर्न उनीहरूले आईएसएसबाहिर सात घण्टा बिताएका थिए। महिला अन्तरिक्षयात्रीहरू मात्र कुनै यान वा केन्द्रबाहिर निस्किएर अन्तरिक्षमा हिँडेको