विश्व

जर्मनीको सङ्ग्रहालयबाट हीराका बहुमूल्य गहना चोरी

पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएका छन्। ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ। सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा निर्मित तीनवटा हीरा, नीलमणि र