विश्व

बेलायतको एसिक्समा कन्टेनरभित्र मृत फेला परेका ३९ जना नै चिनियाँ नागरिक

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको खुलेको छ। पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो। हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५