विश्व

अल-बग्दादीको शव गोप्य रुपमा व्यवस्थापन

अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको छ।  यद्यपि कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे सेनाले केही बताएको छैन। शनिवार उत्तरी सिरियामा अमेरिकी विशेष फौजको कारबाहीका क्रममा अल-बग्दादीले सुसाइड भेस्ट विस्फोट गराई आफ्नो ज्यान लिएका