विश्व

एर्दोआन र पुटिनबीच कुर्द फौजलाई टर्की-सिरिया सीमाबाट परै राख्ने सहमति

कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले एउटा सहमति गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच छलफल भएपछि उक्त सहमति भएको हो। दुवै देशले त्यसलाई “ऐतिहासिक” भनेका छन्। टर्कीले