मलेसियाको थोकतथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशत बृद्धि



मलेसियाको थोक तथा खुद्रा व्यापार बिक्री मूल्य ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जुलाईको तुलनामा थोक तथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशतले वृद्धि भई २९.०२ अर्ब अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

सवारी साधनको थोक तथा खुद्रा मूल्यमा क्रमशः ३७.५ प्रतिशत र २०.६ प्रतिशतले बढेकोले थोक व्यापारमा सकारात्मक वृद्धि भएको तथ्याङ्क विभाग मलेसिया (डीओएसएम) ले जनाएको छ ।

आयतन सूचीका आधारमा थोक तथा खुद्रा व्यापार ३३.७ प्रतिशतले वृद्धि भई १४२.५ बिन्दुमा पुगेको छ । सवारी साधन ६८१.६ प्रतिशत, समग्र खुद्रा व्यापार ३१.६ प्रतिशत र समग्र थोक व्यापार १०.८ प्रतिशतको वृद्धिले यो वृद्धिलाई समर्थन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जबरजस्ती परिवार नियोजन गरिएका पीडितहरूसँग माफी माग्दै जापानी प्रधानमन्त्री

जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा हाल निष्क्रिय यूजेनिक्स कानुनअन्तर्गत

चिनियाँ युवा बेरोजगारी दरमा सुधार

चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को

नयाँ इजरायली लक्ष्यमा आक्रमण गर्ने हजबुल्लाहको चेतावनी

हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान