विश्व

बोको हरामका नेता अबुबकार सेकाउको मृत्यु

नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडियो रेकर्डिङमा बताएको छ । समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडियो रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका